कक्षा १२ को नतिजा सार्वजनिक
Super Admin
19 Jun, 2026, 09:34 AM
कक्षा १२ को नतिजा सार्वजनिक
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् । नतिजाको थप विवरण आउन बाँकी छ ।

.
No Review Comments Published...