रक्षा बन्धन, जनैपूर्णिमा तथा ऋषि तर्पणीको पावन अवसरमा सम्पूर्ण मान्यजन, गुरुजन, दाजुभाइ, दिदीबहिनी, सन्तति एवं इष्टमित्र तथा साथीसँगीमा हार्दिक मंगलमय शुभकामना!
Manisha
28 Aug, 2026, 09:44 AM

पवित्र धागोको संकल्प, पारिवारिक स्नेह र बुबा, आमा , ईश्वर र गुरुप्रतिको श्रद्धा एवं आशिर्वादले हाम्रो जीवनमा सदा सुख, समृद्धि र शान्ति ल्याओस्।
साथै, हालको विपद्को यस कठिन घडीमा हामी सबै आपसी एकता र सहकार्यकासाथ उद्धार तथा राहत कार्यमा जुटौं। सबैको सुरक्षा र कल्याणको कामना!

.
No Review Comments Published...