लोकसेवा आयोग: खरिदार द्वितीय र तृतीय पत्र विशेष तयारी

Super Admin 12 Jun, 2026, 08:07 AM

लोकसेवा आयोग: खरिदार द्वितीय र तृतीय पत्र विशेष तयारी

लोकसेवा आयोग: खरिदार द्वितीय र तृतीय पत्र विशेष तयारी
More details 9857084804
हाम्रो मुख्य विशेषता:✍️ एक हप्तामा लिखित परीक्षाको तयारी २ देखि ३ पटकसम्म गराइनेछ!
नियमित रूपमा महत्वपूर्ण प्रश्नहरूको लेखन अभ्यास (Writing Practice)।
लोकसेवाको मापदण्डअनुसार उत्तरपुस्तिकाको परीक्षण र पृष्ठपोषण (Feedback)।
समय व्यवस्थापन (Time Management) को विशेष ट्रिकहरू।

Elite Pathshalas मा विद्यार्थीहरूलाई लिखित परीक्षाको लागि यो तरिकाले गाइड गरिन्छ
द्वितीय पत्र: कार्यालय व्यवस्थापन
कार्यालय कार्यविधि: दर्ता, चलानी, फाइलिङ, अनुक्रमणिका, र पत्रव्यवहार।संविधान र नागरिक सचेतना:
नेपालको वर्तमान संविधान, मौलिक हक र कर्तव्य, नागरिक बडापत्र।सामान्य प्रशासन: सार्वजनिक सेवा प्रवाह, आचरण र अनुशासन, मानव अधिकार
तृतीय पत्र: कार्यज्ञानमा आधारित विषय
सार्वजनिक वित्त व्यवस्थापन: बजेट तर्जुमा प्रक्रिया, सञ्चित कोष, राजस्वका स्रोतहरू।लेखा प्रणाली र लेखापरीक्षण:
सरकारी लेखा प्रणाली (म.ले.नि.नि. फारामहरू), स्रेस्ता प्रणाली, बेरुजू र यसको फछ्र्यौट।सम्बन्धित ऐन तथा नियमहरू:
निजामती सेवा ऐन र नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन।
लिखित परीक्षामा नाम निकाल्ने "गोल्डेन रूल्स" Elite Pathshala
१. समय व्यवस्थापन (Time Management):
२. सन्तुलित उत्तर:
३. निष्कर्ष (Conclusion)
४. सफा र स्पष्ट अक्षर

.

No Review Comments Published...