गुरु पूर्णिमाको हार्दिक शुभकामना सम्पूर्ण गुरुहरूमा 🪔
Manisha
29 Jul, 2026, 09:38 AM
गुरु पूर्णिमाको हार्दिक शुभकामना सम्पूर्ण गुरुहरूमा 🪔
गुरु पूर्णिमाको हार्दिक शुभकामना सम्पूर्ण गुरुहरूमा 🪔
"मैनबत्ती जस्तै हुन् गुरु, जो आफू पग्लिएर अरूको जीवनमा ज्ञानको उज्यालो फैलाउँछन्। अज्ञानताको अन्धकार हटाई ज्ञान, विवेक, संस्कार र सही मार्गतर्फ डोर्याउने सम्पूर्ण आदरणीय गुरुजनहरूप्रति सादर नमन।
**गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनहरूमा हार्दिक श्रद्धा, सम्मान तथा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको मंगलकामना व्यक्त गर्दछु। गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना।❤️🙏🙏🙏

.
No Review Comments Published...