आधिकारिक रूपमा बुझेर मात्र होइन हल्ला फैलाउने काम गरौं।
Manisha
21 Jul, 2026, 07:22 AM
आधिकारिक रूपमा बुझेर मात्र होइन हल्ला फैलाउने काम गरौं।
सामाजिक सञ्जालमा आधा कुरा बुझेर नकारात्मकता फैलाउनेहरूले लोकसेवा पढ्ने साथीहरूलाई निराश मात्र बनाउँछन्, पहिला प्रष्ट बुझौ न ।
वास्तविकता के हो भने, सङ्घीय संरचना फेरबदल र ओ एण्ड एम (O&M) सर्भेका कारण फाजिलमा परेका कर्मचारी व्यवस्थापन गर्न यो निर्णय गरिएको हो। त्यो व्यवस्थापन सकिएपछि बाँकी पदहरूमा पदपूर्ति प्रक्रिया नियमित नै हुन्छ।
यो व्यवस्था संघीय तहको लागि हो; प्रदेश र स्थानीय लोकसेवा आयोगको पदपूर्ति नियमित रूपमै चल्छ। त्यसैले फेसबुकका हल्ला र नकारात्मक पोस्टहरूको पछि लागेर बेकारमा आफ्नो पढाइ र समय बर्बाद नगरौँ। आफ्नो मिहिनेत जारी राखौँ!

.
No Review Comments Published...